
Bibek Parajuli
NAMASTE
Welcome to my website !!!
अन्त:करणस्य स्वतन्त्रताया:
विवेकपुर्ण स्वतन्त्रतको आयाम सम्मको जोड हो अन्त:करणस्य स्वतन्त्रताया:
हरेक मान्यता आफैमा एउटा अपवाद पनि हो जब त्यसलाई व्यवाहारमा कार्यनयन गर्न छुट्दछ। अत: धागोको विना माला बन्दैन र धागो लगाउनको लागि मात्र माला लगाइदैन। मालाको अस्तित्वको लागि धागोको अपनत्व बोध, फुलको मान्यता र मापदण्ड हो ! अत: जीवन आफैमा फुल हो।

Photography
From exotic places to ski resorts, the list is almost endless and we have an offer for you.





संसारमा मुल्य बिहिन केहि पनि छैन त्यसको जरुरत आवस्यकता र महत्वले निर्धारण गर्दछ, चाहे ती संम्बन्धहरु हुन प्रेम होस या अरु कुनै चिज बस्तु। कतिपय मुल्यहिनताको संसयले संरक्षित प्रश्न पनि एनामा फर्काउदा ती प्रशनको प्रतिबिम्ब बाट उत्तर भेटिन्छ र संसय मेटिन्छ।
Bibek Parajuli
Special Deals and Last-Minute Offers
Book a unique tour at a great price! Grab a last-minute offer and start packing for your memorable vacation.

Qatar Adventure
Deals at hotels with desert excursions included.

Discover Greece
Visit Santorini and learn about its architecture and history.

Explore Thailand
Indulge by the beach and relax with a massage.

जीवन
हरेक मान्यता आफैमा एउटा अपवाद पनि हो जब त्यसलाई व्यवाहारमा कार्यनयन गर्न छुट्दछ। अत: धागोको विना माला बन्दैन र धागो लगाउनको लागि मात्र माला लगाइदैन। मालाको अस्तित्वको लागि धागोको अपनत्व बोध, फुलको मान्यता र मापदण्ड हो !
अत: जीवन आफैमा फुल हो।



