कोरोना भुमरी र देशको भुगोल

जेठ ६ ,०७७ ,पोखरा-बिबेक पराजुली प्रत्येक दिन रकेटले साघुरिदै गएको र पकेट भित्रै फराकिदै लगेको आधुनिक आणविक युगको बिज्ञान सूक्ष्म भाईरस अगाडि मानव अस्तित्व संग रोइरहेको छ। बिज्ञानको प्रगतिको बिरता अगाडी मानवताको अस्तित्व आज निरीह साबित बन्दै छ, कालो बादल भित्र पनि सेतो चादिको घेरा झै संक्रमित कुल संख्याको मृत्यु दर भन्दा निको भएको दरलेContinue reading “कोरोना भुमरी र देशको भुगोल”

गुटबन्दी र अवको ने.वि.संघ !!!

आश्विन २२ गते सोमवार ०७५। पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ। हजारौं बिर्बिरंगनाहहरुको बलिदान त्याग र संघर्षबाट सिञ्चित ने.वि.संघ विधिवत रुपमा स्थापना २००२७ साल बैशाख ६ गते तत्कालीन कांग्रेस सभापति राजनेता बिपि कोइराला र श्रद्देय सन्त नेता कृष्णप्रसाद भट्टराईको पहलमा सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठनContinue reading “गुटबन्दी र अवको ने.वि.संघ !!!”

न्यायको अगाडि विधि,ब्यवस्था या विचार बाधक ?

आश्विन १२गते शुक्रबार २०७५। हाम्रो आग्रह सरकार संग होइन सरोकार वाला समझ हो। र पुर्वाग्रह भने सरकार संग नभएको पनि होइन। निर्धक्क रहनुहोस हामी जति लोकतन्त्रमा आस्था राख्छौ निर्वाचनमा विश्वास राख्छौ त्यत्ति नै अर्थात त्यो भन्दा रत्तिभर सरकार संग कम छैनौ। आज प्रश्न उठ्छ स्थिर सरकारको प्रत्याभुती के ले गर्न ? सत्ता र सक्तिको द्म्भले मापनContinue reading “न्यायको अगाडि विधि,ब्यवस्था या विचार बाधक ?”

बामगठबन्धनको रथ समृद्धिको पथमा मेहमान मोदि !!!

वैशाख २७ गते विहिवार। हामी संविधान लेखनको चुनौतीपूर्ण खुड्किलो पार गर्दै कार्यन्यनको अर्को खुड्किलो स्थानिय तह,प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पनि पार गरेउ। जनताले एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन लाई स्थिर सरकारको ‘वाम गठवन्धनको रथ समृद्धिको पथ´ तर्फ हाक्न विस्वास गरे र दुई तिहाई वहुमतको आधारमा  नेतृत्वको जिम्मेवारी सुम्पिय। देशले प्रधानमन्त्रीको रुपमा के.पि ओलि पायो।Continue reading “बामगठबन्धनको रथ समृद्धिको पथमा मेहमान मोदि !!!”

राष्ट्रिय जनवार गाई काट्ने कानुनले निम्त्याउन सक्ने विखण्डनकारी दोन्द्द।

चैत्र १० गते,०७४।                 आज देशको मुल्भुत रुपमा चर्चा पाएको विषय प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून व्यवस्थाको माग विषयले तिव्रता पाएको छ। आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कित हामी मताधिकारको सहि प्रयोगContinue reading “राष्ट्रिय जनवार गाई काट्ने कानुनले निम्त्याउन सक्ने विखण्डनकारी दोन्द्द।”

Design a site like this with WordPress.com
Get started