-
आखिर को हुन किशुन जि ?
किशुन जि जिवनका ४ अ ; आत्मस्वाभिमान, आन्दोलन (चेतना र चरित्रका बिम्ब), आध्यात्मिकता र अन्तस्करण (सेन्स अफ ह्युमर) आखिर को हुन किशुन जि ? फाल्गुन १, २०७९विवेक पराजुली प्राकृतिको नियम हो दुर्लभ बस्तुको महत्व दुबिदा र दुर्बल अवस्थामा आवस्यकता बढ्दै जान्छ। अहिलेको निष्ठा र आदर्शको क्षयिकरण बन्दै गएको नेपाली राजनीतिमा निष्टा र न्यायका प्रतिमुर्ति… Read more
-
नारी दिवसको सुरुवात, नेपालमा नारी आन्दोलनको इतिहास र सुनिश्चितता ?
नारि स्वभाव ६ स ; सहनसिलता, सरलता, सृष्टता, सौन्दर्यता, सौभाग्य र सालिनता नारी दिवसको सुरुवात, नेपालमा नारी आन्दोलनको इतिहास र सुनिश्चितता ? फाल्गुन १, २०७९विवेक पराजुली नारी सृष्टि हो, नारी प्राकृति हो, नारी सभ्यता र संस्कारको सृजना र जननी हो। परमपुज्य सबै मातृ शक्तिहरुमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस को शुभकामना। **** नारी दिवसको… Read more
-
एक दृष्टिकोण; समाज, संरचना र सम्भावना~ विवेक पराजुली
हरेक परिस्थिति उक्त परिवेशको स्थितिको सुचक हो। र हरेक स्थिति त्यहाँको नेतृत्वको मुल्यांकन पनि हो। किनभने समाजको वस्तुस्थितिको चेतनाले नेतृत्व जन्मिएको हुन्छ। जब नेतृत्वले कुशलता पुर्वक समाजलाई गति दिइरहेको हुन्छ तब उ नेतामा रुपान्तरण हुन्छ। अर्थात नेता बनेपछि नेतृत्वदायी भुमिकामा होइन नेतृत्वदायी भुमिकाले नेता स्थापित गराईरहेको हुन्छ। तसर्थ भनिन्छ एउटा कुशल नेताले संकटलाई सामना गरेर… Read more
-
सांसरिक सत्ता ~ विवेक पराजुली
हरेक घटनाहरु आधार बाट निर्देशित र घटित हुन्छ। मानिस आफ्नो सिमितताको जगमा असीमित सत्यताको खोजी गरिरहेको छ। हाम्रो अनुभवहरु अनुभुती गर्न यन्त्र इन्द्रीयको नियन्त्रण भित्र छ। ती घटना नियमित र प्राकृति छ, हाम्रो अनुभुतिको ग्रहणशिलताको सिमितताले त्यसलाई स्वभाविक वा आकास्मिकताको परिभाषित गरिरहेको हुन्छ। जे सत्य हो त्यो असत्यको जगमा छ अर्थात हामिलाई लाग्ने सत्यको नजिक… Read more
-
कोरोना भुमरी र देशको भुगोल
जेठ ६ ,०७७ ,पोखरा-बिबेक पराजुली प्रत्येक दिन रकेटले साघुरिदै गएको र पकेट भित्रै फराकिदै लगेको आधुनिक आणविक युगको बिज्ञान सूक्ष्म भाईरस अगाडि मानव अस्तित्व संग रोइरहेको छ। बिज्ञानको प्रगतिको बिरता अगाडी मानवताको अस्तित्व आज निरीह साबित बन्दै छ, कालो बादल भित्र पनि सेतो चादिको घेरा झै संक्रमित कुल संख्याको मृत्यु दर भन्दा निको भएको दरले… Read more
-
गुटबन्दी र अवको ने.वि.संघ !!!
आश्विन २२ गते सोमवार ०७५। पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ। हजारौं बिर्बिरंगनाहहरुको बलिदान त्याग र संघर्षबाट सिञ्चित ने.वि.संघ विधिवत रुपमा स्थापना २००२७ साल बैशाख ६ गते तत्कालीन कांग्रेस सभापति राजनेता बिपि कोइराला र श्रद्देय सन्त नेता कृष्णप्रसाद भट्टराईको पहलमा सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन… Read more
