पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्। २०८१ फागुन १० गते शनिवार विवेक पराजुली(अन्त:करणस्य स्वतन्त्रताया:) “वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥विघ्नेश्वराय वरदाय सुरप्रियायलम्बोदराय सकलाय जगद्धिताय।नागाननाय श्रुतियज्ञविभूषितायगौरीसुताय गणनाथ नमो नमस्ते॥” १) ज्योतिष परिचय र यसको व्यवहारिक महत्त्व:ज्योतिषशास्त्र (Astrology) ज्योतिषशास्त्र बुझ्नका लागिContinue reading “ज्योतिषशास्त्र – समयसँग संवाद गर्दै आएको सनातन विज्ञान”
